Live on
Your Voice, Your Power
मुम्बई(एजेन्सी)–बलिउड अभिनेता राजीव कपुरको मंगलबार ५८ वर्षको हृदयघातका कारण निधन भएपछि उनको पिता राज कपूरसँगको सम्बन्धबारे नयाँ कुरा सार्वजनिक भएको छ । फिल्म ‘राम तेरी गंगा मैली’का अभिनेता राजीवको यही फिल्मका कारण पिता राज कपुरसँग सम्बन्ध बिग्रिएको लेखक मधु जैनले आफ्नो पुस्तक ‘कपूरनामा’मा उल्लेख गरेका छन् । पुस्तकका अनुसार राजीवले सन् १९८३ मा रिलिज फिल्म…