Live on
Your Voice, Your Power
लसएञ्जल्स– हलिउड अभिनेता ओर्लान्डो ब्लूमले छोरी डेजी डवको जन्मपछि पत्नी केटी पेरीसँग पर्याप्त यौन सम्पर्क गर्न नपाएको गुनासो गरेका छन् । फिमेल फर्स्ट डट को डट यूकेमा प्रकाशित समाचार अनुसार यौन जीवनको बारेमा सोधिएको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् । ‘अहिले पर्याप्त छैन । जब कि हामीसँग अहिले एकमात्र सन्तान छ’, उनले भनेका छन्…