बलिउड/हलिउड « Khabarhub

विवाह हुन नसकेपछि अलग्गिए जेनिफर र एलेक्स

लसएन्जल्स– अमेरिकी अभिनेत्री तथा गायिका जेनिफर लोपेजले दुई वर्षसम्मको आफ्नो प्रेम सम्बन्धलाई टुंग्याएकी छन् । बेसबल खेलाडी एलेक्स रोड्रिग्वेजसँगको दुई वर्ष अफेयरलाई उनले अन्त्य गरेकी हुन् । बलिउड लाइफमा प्रकाशित समाचार अनुसार यो जोडी सन् २०१७ देखि डेटिङमा थिए । एलेक्सले जेनिफरलाई सन् २०१९ मा विवाह गर्न प्रस्ताव गरेका थिए । तर कोभिड महामारीका कारण…