बलिउड/हलिउड « Khabarhub

आमिरले छोडे सामाजिक सञ्जाल

मुम्बई–बलिउडमा आफ्नो समर्पण र काम प्रति लगाव राख्ने अभिनेता आमिर खानले सामाजिक सञ्जाल प्रयोग नगर्ने घोषणा गरेका छन् । उनले यो घोषणा गत सोमबार गरेका हुन् । उनले फेसबुक, ट्विटर र इन्स्टाग्रामबाट बिदा लिएको घोषणा गरेका हुन् । उनले आफ्नो कम्पनीको ट्विटर हेण्डलका माध्यमबाटबाट मात्र सम्पर्कमा रहने उल्लेख गरेका छन् । आमिरले गत मार्च १४…