Live on
Your Voice, Your Power
मुम्बई(एजेन्सी)– गत जनवरी १७ मा बलिउड अभिनेत्री आलिया भट्ट निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘गंगूबाई काठियावाडी’को सेटमा बेहोस् भइन् । उनी बेहोस् भएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरियो । उनी निकटका अनुसार आलियालाई हाइपर एसिडिटी र भमिट भएको थियो । अस्पतालको उपचार पछि उनलाई सोही दिन डिस्चार्ज गरिएको थियो । आलिया एक उदाहरण मात्र हुन्,…