Live on
Your Voice, Your Power
मुम्बई – दक्षिण भारतीय फिल्मकी अभिनेत्री ऐश्वर्या अर्जुनमा कोरोना पोजेटिभ देखिएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना पोजेटिभ देखिएको जनाएकी छिन् । ‘हालै मेरो कोरोना टेस्ट पोजेटिभ आएको छ, म घरमै क्वारेन्टिनमा छु, मेडिकल टिमले दिएको सबै सल्लाहको पालना गरिरहेकी छु,’ उनले भनिन् । उनले यदि कोही सम्पर्कमा आएको भए आफ्नो ध्यान राख्न र…