बलिउड/हलिउड « Khabarhub

सुशान्त आत्महत्या प्रकरण: रिया चक्रवर्ती पक्राउ

मुम्बई – सुशान्त सिंह राजपूतकी पूर्वप्रेमिका तथा भारतीय कलाकार रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले पक्राउ गरेको छ । मंगलवार एनसीबीको टोलीले उनलाई पक्राउ गरेको हो । भारतीय मिडिया जी न्यूजका अनुसार रियाले सुशान्तलाई लागूऔषध दिइएको आरोपमा पक्राउ गरेको हो । यो केशमा यसअघि प्रहरीले अन्य केहीलाई पक्राउ गरिसकेको छ भने रियालाई पनि सोधपुछ गरेको…