बलिउड/हलिउड « Khabarhub

विवाह अघि नै आमाबुबा बन्ने बलिउडका ५ सेलिब्रेटी

ग्ल्यामर उद्योगबाट आउने परिपार्टीले सँधै मानिसको आकर्षण तान्ने गर्छ । अझ फिल्मी क्षेत्र त्यसमा पनि बलिउडको प्रभाव बढी हुन्छ । उनीहरुको पर्सनल लाइफ पनि एक प्रकारको ट्रेण्ड झै रहँदै आएको छ । आजकल बलिउडका सेलिब्रेटीमा विवाह बिना अर्थात विवाह पहिले नै अभिभावक बन्ने परिपार्टी चलेको छ । यस्तै केहि बलिउड सेलिब्रेटीको चर्चा गरौ : १.…