बलिउड/हलिउड « Khabarhub

बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना

काठमाडौं-  बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएका छन्। क्यान्सरबाट पीडित उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका दाजु एवं अभिनेता रनधीर कपुरले  पुष्टि गरेका हुन्। ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको हो। सन् २०१८ मा क्यान्सर देखिएपछि एक वर्ष भन्दा बढी अमेरिका बसेर उनले उपचार गरेका थिए। उनको हेरचाहका…