Live on
Your Voice, Your Power
काठमाडौं - चर्चित अमेरिकी कलाकार जर्ज वेन्ड्टको ७६ वर्षको उमेरमा निधन भएको छ । उनले लस एञ्जलस्थित निजी निवासमा सुतिरहेकै अवस्थामा मङ्गलबार राति निधन भएकाे हाे । उनी अमेरिकाको चर्चित सिरियल ‘चियर्स’का मुख्य कलाकार थिए । यहीँबाट उनले लोकप्रियता कमाएका हुन् । यस सिरियलका सहकर्मीले जर्जको मृत्युमा दुख व्यक्त गरेका छन् । सिरिजका सहकलाकारहरु टेड…