Live on
Your Voice, Your Power
मुम्बई – रजनीकान्तको स्टारडम देख्दा जुन फिल्मले पनि कमाइ गर्छन् भन्ने हुन्छ । उनले खेलेका फिल्मले लगानीभन्दा बढी कमाउने गर्छन् । हालै रिलिज भएको फिल्म ‘दरबार’ ले भने लगानी उठाउन सकेन । लगानी नउठान नसकेपछि फिल्म विवादमा परेको छ । यो फिल्मका वितरकहरुले मेकर ए आर मुरुगादाससँग रिफन्डको माग गरेका छन् । रजनीकान्तको यो फिल्मबाट…