Live on
Your Voice, Your Power
बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस इभेन्ट र अन्य कार्यक्रममा सँगै देखिन्छन् । यी दुईले बिहे गरेको एक वर्षभन्दा धेरै भइसकेको छ । निक र प्रियंकाले कैयन् सार्वजनिक कार्यक्रममा चुम्बन साटासाट गर्ने गरेका छन् । सामाजिक सञ्जालमा यी दुईको प्रेम झल्किरहेको हुन्छ । यही कारणले सामाजिक सञ्जालमा दुवैको तस्वीर फ्यानमाझ भाइरल हुने…