बलिउड/हलिउड Archives | Page 157 of 189 | Khabarhub Khabarhub

ऋतिक र टाइगर स्टारर ‘वार’ हिट हुनाका ५ कारण

ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ ले बक्स अफिसमा धमाल मच्चायो । फिल्मले बक्स अफिसमा पहिलो दिन नै सर्वाधिक कलेक्सन ग¥यो । फिल्मले पहिलो सप्ताहमै २ सय करोड कमाएर रेकर्ड बनायो । फिल्मले ३ सय करोड कमाउने फिल्म पण्डितको अनुमान छ । आखिर यो फिल्मले किन बक्स अफिसमा आक्रामक व्यापार ग¥यो? यी हुन् ५…