Live on
Your Voice, Your Power
३० अगस्टमा रिलिज भएको प्रभासको फिल्म साहो बक्स अफिसमा अपेक्षा गरेअनुसार सफल हुन सकेन । साहोले बक्स अफिसका यस अघिका सबै रेकर्ड तोड्ने अनुमान गरिएको थियो तर त्यसो हुन सकेन । प्रभासको आगामी फिल्म ‘जान’ निर्माणको क्रममा छ । जसलाई राधा कृष्णाले निर्देशन गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार साहोको असफलतापछि प्रभासले निर्देशकलाई रोमान्टिक फिलमको…