बलिउड/हलिउड Archives | Page 166 of 190 | Khabarhub Khabarhub

‘बागी ३’ मा श्रद्धा बन्दैछिन् एयर होस्टेज, टाइगर श्राफले विशेष तालिम लिने !

मुम्बई – श्रद्धा कपूर आफ्नो फिल्मी करिअरमा धेरै खाले भूमिका निभाएकी छिन् । उनी अब सिल्भर स्किृनमा एयर होस्टेसको भूमिकामा देखिने चर्चा छ । भारतीय मिडियाका अनुसार श्रद्धाले आफूलाई यो भूमिकामा ढाल्नका लागि पूरै तरिकाले तयारी गरिरहेकी छिन् । बागी टिमले श्रद्धालाई भूमिकामा ढाल्नका लागि तयारी समेत थालिसकेको छ । यो फिल्मको छायांकन सेप्टेम्बरबाट शुरु…