बलिउड/हलिउड Archives | Page 170 of 171 | Khabarhub Khabarhub

हस्पिटलबाट डिस्चार्जपछि भारत फर्किए सोनु निगम

काठमाडौं – चर्चित गायक सोनु निगम भारत फर्किएका छन् । एक म्युजिक कन्सर्टका लागि नेपाल आएका निगमको ढाडमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । पोखराको कन्सर्टका लागि नेपाल आएका निगमलाई काठमाडौंस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको थियो । उनी बुधवार नै भारत गएको बताइएको छ ।   View this post on Instagram   Singer…