बलिउड/हलिउड Archives | Page 169 of 171 | Khabarhub Khabarhub

अनुष्काले बोकेको यो व्यागको मूल्य २ लाख ५० हजार !

भारतीय सिलेब्रिटी र फिल्म अभिनेत्रीहरुले महंगो र ब्राण्डेड सामानको प्रयोग गर्नु सामान्य कुरा हो । सर्वसाधारणले सेलिब्रेटीको खानपान, पहिरन देखि हरेक कुरालाई ख्याल गरिरहेका हुन्छन् । सामान्यता महिलाहरुले ह्याण्ड व्यागको प्रयोग गर्छन् । कतै जाँदा वा पार्टीहरुमा जाँदा प्रयोग गर्ने ह्याण्ड व्यागहरु तपाइँहरुले कति मूल्यको प्रयोग गर्ने गर्नु भएको छ । २ हजार देखि ८/१०…