बलिउड/हलिउड Archives | Page 172 of 189 | Khabarhub Khabarhub

मनस्वीलाई देखेर माधुरीलाई आयो आफ्नो बाल्यकालको याद

बलिउड अभिनेत्री माधुरी दीक्षितले आफ्नो अभिनय र नृत्यका कारण धेरैको दिल जितेकी छिन् । माधुरीका जबरजस्त फ्यान फलोइङ छन् । तर कमैलाई थाहा छ कि माधुरीले ३ वर्षको उमेरबाट नै कथक नृत्यका लागि तालिम लिएकी थिइन् । माधुरीले ८ वर्षको उमेरमा नै पहिलोपटक स्टेजमा आफ्नो प्रस्तुति देखाएकी थिइन् । त्यतिबेला आफ्नी आमाले छोटो उमेरमा नै…