Live on
Your Voice, Your Power
मुम्बई – सलमान खान र दीपिका पादुकोणको जोडी बन्ला बन्ला जस्तो हुन्छ, तर बन्दैन । कतिपटक त निर्देशकले यी दुईको जोडी बनाउन चाहे तर पूरा भएन । सलमान र ज्याकलीन फर्नाडिजलाई लिएर बनेको फिल्म ‘किक’ मा पनि पहिलो रोजाइ दीपिका नै थिइन् तर यो फिल्म दीपिकाको हातबाट गुम्यो । उक्त भूमिकामा ज्याकलीनले अभिनय गरिन् ।…