Live on
Your Voice, Your Power
इन्टरनेटको दुनियाँमा सेलिब्रेटी निकै व्यस्त रहन्छन् । इन्टरनेटले फ्यानलाई सीधै सेलिब्रेटीसँग जोड्ने कारण कहिलेकाहीँ भने सेलिब्रेटीले पनि तनावको अवस्था झेल्नुपर्ने हुन्छ । अझ खासगरी महिलाले छोटो कपडामा तस्वीर शेयर गरेका तस्वीरमा त भद्दा कमेन्टको बाढी आउने गर्छ । यी सबै कुराको कलाकारले सामना गर्नुपर्ने हुन्छ । सामाजिक सञ्जालले सेलिब्रेटीसँग नजिक त बनाइदिएको छ तर कतिपयले…