बलिउड/हलिउड Archives | Page 183 of 189 | Khabarhub Khabarhub

‘गेम अफ थ्रोन्स’ मा यी कलाकारले एक भागमै पाउँछन् पाँच करोडभन्दा बढी पारिश्रमिक

अमेरिका – अमेरिकन टिभी सिरिज ‘गेम अफ थ्रोन्स’ को आठौँ भाग शुरु भइसकेको छ । यो सिरिजले संसारकै ध्यान तानेको छ । यसको पहिलो एपिसोड १४ अप्रैलमा रिलिज भएको थियो । यो सिजनलाई लिएर दर्शकमा निकै नै चासो पनि छ । किनकि यो अन्तिम भाग पनि हो । विश्वभर चर्चा रहेको यो फिल्मका कलाकारले कति…