बलिउड/हलिउड « Khabarhub

अलानाको खुलेको बिकिनी अवतार (फोटो फिचर)

अभिनेता चंकी पाण्डे र अनन्या पाण्डेकी भतिजी अलाना पाण्डे केही दिन पहिला मालदिभ्स मा विदा मनाउन गएकी थिइन् । उनले त्यहाँ विदा मनाएको फोटोहरु सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । उनको बोल्ड फोटोहरु निकै चर्चामा आएका छन् । बिकीनी अवतारमा देखिएकी उनी निकै बोल्ड देखिएकी छिन् । हेर्नुहोस् तस्वीर–