Live on
Your Voice, Your Power
काठमाडौं – भारतीय गायिका नेहा कक्कर काठमाडौं आउने भएकी छिन् । काठमाडौंमा प्रस्तुति दिनका लागि उनी नेपाल आउने भएकी हुन् । प्यारामाउन्ट इन्टरटेनमेन्टले आयोजना गर्ने कार्यक्रममा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछिन् । आउँदो चैत्र २७ गते नेहाले काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा प्रस्तुति दिनेछिन् भने २८ गते उनलाई ठमेलको लर्ड अफ द ड्रिङ्क्समा सुन्न…