Live on
Your Voice, Your Power
काठमाडौं - नील नितिन मुकेस बलिउडका चर्चित कलाकार हुन् । उनले ‘न्युयोर्क’, ‘जोनी गद्दार’, ‘७ खुन माफ’ र ‘प्रेम रनत धन पायो’ जस्ता हिट फिल्ममा अभिनय गरेका छन् । उनले अभिनय गरेको फिल्मको संख्या दुई दर्जनभन्दा माथि छ । यी मध्ये धेरैमा उनले सहायक भूमिका निर्वाह गरेका छन् । तथापि उनी बलिउडका चर्चित निर्देशकसँग पनि…