बलिउड/हलिउड « Khabarhub

दुई दिनमै ‘स्त्री-२’ सय करोड क्लबमा

काठमाडौं– बलिउड फिल्म 'स्त्री-२' ले भारतीय बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले रिलिजको दोस्रो दिनमै सय करोडको आँकडा पार गरेर नयाँ किर्तिमान कायम गरेको छ । फिल्मले रिलिजको दोस्रो दिन शुक्रबार ३५ करोड ३० लाख कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । फिल्मले अहिलेसम्म १०० करोड १० लाख कमाई गरेको छ…