बलिउड/हलिउड « Khabarhub

के ‘लभ स्टोरी’ फिल्मको तयारीमा छन् त रोहित?

काठमाडौँ– बलिउडमा निर्देशक रोहित शेट्टी एक्सन फिल्म निर्देशकको परिचयमा स्थापित छन् । गाडी उदाउने र तोडफोड गर्ने उनको भिन्न शैली छ । त्यसो त उनले अल द बेस्ट , गोलमाल सिरिज , चेन्नई एक्सप्रेस जस्ता कमेडी फिल्म पनि बनाएका छन् । यद्यपि  ती फिल्ममा पनि उनको एक्सन देखाउने शैली भिन्न छ । रोहितले लभ स्टोरीलाई…