Live on
Your Voice, Your Power
मुम्बई(दैनिक भास्कर)– रामानन्द सागरको चर्चित पौराणिक टेलिफिल्म ‘रामायण’मा श्रीरामका मित्र निषाद राजको भूमिका निभाउने कलाकार चन्द्रकान्त पण्ड्याको निधन भएको छ । ७२ सालका चन्द्रकान्त गुजरातको बनासकाण्ठा जिल्लाको भीलडी गाउँमा बस्थे । चन्द्रकान्तको निधनमा ‘रामायण’मा सीताको भूमिका निभाएकी अभिनेत्री दीपिका चिखलियाले दुःख व्यक्त गरेकी छन् । उनले इन्स्टाग्राम स्टोरीमा दिवंगत अभिनेता चन्द्रकान्तको तस्वीर शेयर गर्दै श्रद्धाञ्जली…