Live on
Your Voice, Your Power
मुम्बई(अमर उजाला)– बलिउडकी पहिलो महिला सुपरस्टार अभिनेत्री श्रीदेवी आज हामीमाझ छैनन् । तर अभिनेत्रीले आफ्नो दमदार अभिनयका कारण जोकोही दर्शकको मनमा बस्न सफल छिन् । श्रीदेवीले बलिउडमा फिल्म ‘सोलहवाँ सावन’बाट डेब्यू गरेकी थिइन् । यो फिल्म पूर्ण रुपमा फ्लप रह्यो । तर यो फिल्मपछि उनले एकसे एक हिट फिल्म दिइन् । श्रीदेवीले आफ्नो करियरको सुरुवाती…