बलिउड/हलिउड « Khabarhub

पुनम पाण्डेको उजुरीमा पति सेम पक्राउ

मुम्बई(जीन्यूज)– बलिउड अभिनेत्री पुनम पाण्डेले पति सेमविरुद्ध कुटपिटको उजुरी दर्ता गराएकी छन् । उनको उजुरी पछि बान्द्रा प्रहरीले पति सेम बम्बेलाई पक्राउ गरेको छ । अदालतले सेमलाई तीन दिनका लागि हिरासतमा राखेको छ । गत वर्ष पनि पुनमले पतिविरुद्ध छेडछाड, धम्की र कुटपिटको आरोप लगाएर प्रहरीमा उजुरी दिएकी थिइन् । यो उजुरी पछि गोवा प्रहरीले…