Live on
Your Voice, Your Power
काठमाडौं– बलिउड अभिनेता अनुपम खेरले हालैमात्र नेपालमा फिल्म ‘उचाइ’को छायांकन पुरा गरेका छन् । नेपालमा रहँदा सामाजिक सञ्जालमा उनको सक्रियता आफैंमा बेजोड थियो । उनी दैनिक रुपमा सामाजिक सञ्जालमा नेपालको प्राकृतिक सुन्दरतालाई अपडेट गरिरहन्थे । दैनिक जागरणका अनुसार यिनै अनुपमले एक भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । जुन भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको…