Live on
Your Voice, Your Power
मुम्बई(अमर उजाला)– अभिनेता शाहरु खान हालका दिनमा छोरा आर्यन खान लागुऔषध मुद्धामा फँसेपछि निकै तनावमा छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरोका जोनल निर्देशन समीर वानखेडेले आरोपीकाविरुद्ध कैयौं प्रमाण अदालतमा पेश गरेका छन् । जसकारण आर्यनसहित बाँकी आरोपीहरु हाल जेलको हावा खाइरहेका छन् । शाहरुख र समीर आमनेसामने भएको यो पहिलो पटक होइन । यसअघि पनि समीर…