बलिउड/हलिउड Archives | Page 69 of 189 | Khabarhub Khabarhub

ब्रिटिस अभिनेत्री तान्या वेपत्ता

लसएञ्जल्स(बीबीसी)– ब्रिटिस अभिनेत्री तान्या फियर लसएञ्जल्सबाट वेपत्ता भएकी छन् । सन् २०१८ मा बीबीसीको साइन्स फिक्सन ड्रामा ‘डक्टर हु’मा देखिएकी ३१ वर्षीया अभिनेत्री तान्या पछिल्लोपटक बिहीबार देखिएकी थिइन् । उनको परिवार तथा साथीका अनुसार उनको खोजी गर्न सामाजिक सञ्जालमा ‘ह्यासट्यागफाइण्डतान्याफियर’ अभियान चलाइएको छ । अभिनेत्रीकी मेनेजर एलेक्स कोलले आफूले गत साता उनलाई भेट्दा उनको अवस्था…