बलिउड/हलिउड « Khabarhub

शाहरुखको मन्नतमा एनसीबीको छापा

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता शाहरुख खानको घर मन्नतमा नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले छापा मारेको छ । शाहरुखका छोरा आर्यन गत अक्टोबर २ मा एक क्रुज ड्रग्स पार्टीमा पक्राउ परेपछि एनसीबीको निशानामा शाहरुखको मन्नत परेको हो । एनसीबीका अधिकारीहरुले केही समयसम्म मन्नतमा रहेका थिए । सञ्चारमाध्यमका अनुसार आर्यन पक्राउ परेपछि एनसीबीको नजर शाहरुखमाथि पनि परेको हो ।…