Live on
Your Voice, Your Power
मुम्बई(एबीपी लाइभ)– लागुऔषध मामलामा हाल मुम्बईको आर्थर रोड जेलमा रहेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान निकै तनावपूर्ण अवस्थामा बसिरहेका छन् । उनले जमानतका लागि निवेदन दिए पनि अदालतले जमानतको विषयमा निर्णय दिइसकेको छैन । उनी जमानतको निर्णय अदालतले २० अक्टोबरमा गर्दैछ । आर्यनका तर्फबाट अमित देसाई, सतीश मानशिन्दे र एनसीबीको तर्फबाट एडिसनल सोलिसिटर…