बलिउड/हलिउड « Khabarhub

मदिराबाट टाढै बस्ने यी कलाकार

मुम्बई(बलिउड लाइफ)– बलिउड सेलिब्रेटीहरु आफ्नो स्वास्थ्यलाई लिएर निकै सजग छन् । कैयौं सेलिब्रेटी यस्ता छन्, जो मदिराबाट टाढा हुन चाहन्छन् । अभिनेता अमिताभ बच्चन आफ्नो स्वास्थ्यप्रति संवेदनशिल छन् । उनी मदिरा त के चुरोटसम्म लिँदैनन् । अमिताभ शाकाहारी कलाकार हुन् । अभिनेत्री शिल्पा शेठ्ठी फिटनेस प्रेमी हुन् । उनी खानपिनमा निकै ध्यान दिन्छिन् । शिल्पा…