बलिउड/हलिउड « Khabarhub

एडल्ट फिल्म स्टार बन्न चाहन्थे शाहरुख

मुम्बई(दैनिक जागरण)– बलिउड सुपरस्टार शाहरुख खान बलिउडको बौद्धिक अभिनेताका रुपमा चिनिन्छन् । उनको चतुर शैली र सेन्स अफ ह्युमरबाट जोकोही प्रभावित छन् । शाहरुख सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी फ्यानका जस्तो सुकै प्रश्नको सरल र सहज किसिमले उत्तर दिन्छन् । जुन उत्तरले उनी समय–समयमा विवादमा पनि तानिन्छन् । सन् २००९ मा शाहरुख प्रवद्र्धन…