Live on
Your Voice, Your Power
काठमाडौं - बलिउड फिल्म ‘हेराफेरी’ को सिक्वेल ‘हेराफेरी ३’ बन्ने चर्चाले दर्शक खुसी थिए । यस सिक्वेलका शीर्ष कलाकार परेश रावलले फिल्मबाट बाहिरिने निर्णय लिएपछि दर्शकको खुसी धेरै समय टिकेन । परेश फिल्ममा ‘बाबु भैया’ को भूमिकामा थिए । यो पात्र नभए सिक्वेल नै राम्रो बन्दैन भन्ने दर्शकहरूले प्रतिक्रिया दिइरहेका छन् । अर्कोतर्फ परेशले फिल्मबाट…