बलिउड/हलिउड Archives | Page 90 of 180 | Khabarhub Khabarhub

अभिनेत्री आलियालाई कोरोना संक्रमण

मुम्बई– अभिनेता प्रेमी रणवीर कपूर कोभिडबाट मुक्त भएको केही साता बित्न नपाउदै उनकी अभिनेत्री प्रेमिका आलिया भट्टलाई कोरोना संक्रमण भएको छ । बलिउडमा कार्तिक आर्यन, रणवीर, मनोज वाजपेयी, आमिर खान र तारा सुतारिया जस्ता कलाकारहरु कोभिड संक्रमणमा परिरहँदा अब यो सूचीमा आलिया पनि अटाएकी छन् । जीन्यूजमा प्रकाशित समाचारअनुसार आलियाले इन्स्टाग्राममा आफू कोरोनाको संक्रमणमा परेको…