Live on
Your Voice, Your Power
मुम्बई– ‘आशिकी’ फेम्ड अभिनेता राहुल रोय ब्रेन स्ट्रेकपछि पूर्ण स्वास्थ्य लाभको तयारी गरिरहेका छन् । अस्पतालबाट डिस्चार्ज भइसकेका यी अभिनेता यो समयमा आफ्नो घरमा नै स्वास्थ्य लाभ गरिरहेका छन् । राहुलले आफ्नो इन्स्टाग्राम एकाउण्टमा संगीतका माध्यमबाट स्पीच थेरापी गरिरहेको भिडियो पोस्ट गरेका छन् । उनलाई यो काममा उनकी बहिनीले सहयोग गरेकी छन् । भिडियोमा राहुलले…