Live on
Your Voice, Your Power
काठमाडौँ– सामाजिक विषयमा फिल्म ‘बिहे पास’ निर्माण हुने भएको छ । ‘अमेरिका बोइज’ फेम्ड निर्देशक प्रवेश पौडेलको निर्देशन रहने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठले अनस्क्रिन रोमान्स गर्नेछन् । रोहित कट्टेलको प्रस्तुति रहने फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह–निर्माता ग्याल्जेन लामा छन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन चैत्र पहिलो साताबाट…