Live on
Your Voice, Your Power
काठमाडौं – कलाकार पूजा शर्माले केही समयअघि एक अन्तर्वार्ताका क्रममा नेपालमा ‘१४ जिल्ला र ७२ प्रदेश रहेको’ बताइन् । उनको यो अभिव्यक्तिको चौतर्फी आलोचना भयो । चर्चित कलाकारलाई यति सामान्य ज्ञानसमेत नभएको भन्दै उनको विरोध भयो । पूजाका फ्यान पनि भड्किए । पूजाले पनि यो विषयमा आफ्नो गल्ती भएको स्वीकार्दै कुनै प्रतिक्रिया जनाइनन् । उनले…