Live on
Your Voice, Your Power
काठमाडौं – ठगीको आरोपमा प्रहरीमा उजुरी परेपछि अभिनेता अनमोल केसीले सामाजिक सञ्जाल फेसबूकमार्फत स्पष्टीकरण दिएका छन् । उनले यो फिल्मलाई अझै राम्रो बनाउन स्किृप्टमा थप तयारी गर्न समय मागेको तर ‘धुपौरे’ निर्माता निर्देशकले ठगी मुद्दामा उजुरी हालेको बताएका छन् । सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै केसीले आफूले स्किृप्ट रिजेक्ट गरेको र पैसा फिर्ता दिन…