Live on
Your Voice, Your Power
काठमाडौं– यही चैत २७ गतेबाट रिलिजको तयारीमा रहेको फिल्म ‘लप्पन छप्पन २’ कोभिडको त्रासले पछाडि सरेको छ । भारतमा कोभिड महामारीको क्रम पुनः बढेपछि स्वास्थ्य मन्त्रालयले कोभिड– १९को जोखिम कायमै रहेकाले भीडभाडजन्य बैठक, जुलुस, कार्यक्रम र व्यापार नगर्न भनेपछि फिल्मको रिलिज तत्कालका लागि रोकिएको हो । निर्देशक तथा निर्माता मुकुन्द भट्टले पूर्व निर्धारित मितिमा फिल्म…