सिनेमा « Khabarhub

मेरा कारणले मात्र फिल्म फ्लप हुने होइन: मिरुना

काठमाडौं – नायिका मिरुना मगरका लागि वर्ष २०७६ खासै सफल रहेन । उनले अभिनय गरेका फिल्म ‘चचहुई’ र 'साइनो' ले व्यावसायिक सफलता हात पार्न सकेनन् । त्यसो त मिरुनाले अभिनय गरेका कुनै फिल्मले राम्रो कमाइ गरेका छैनन् । मिरुनाले अभिनय गरेका फिल्म ‘लालपुर्जा’ र ‘रोज’ पनि फ्लप भए । मिरुना भने आफ्नो कारणले कुनै फिल्म…