Live on
Your Voice, Your Power
काठमाडौं– राजधानीमा आयोजना गरिएको पाँच दिने ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)’ सोमबार समापन भएको छ । फेस्टिभलमा फिचर फिल्मको राष्ट्रिय प्रतिस्पर्धामा डान्डुप छिरिङ निर्देशित ‘आमा खान्डो’ उत्कृष्ट फिल्म घोषित हुँदा निर्देशन तर्फको अवार्ड पनि यही फिल्मले पोल्टामा पार्यो । फिल्मले एक लाख नगद जितेको छ । अभिनयतर्फ फिल्म ‘लाटकोसेरो’का अभिनेता नविन शिल्पकार र अभिनेत्री सरिता…