सिनेमा Archives | Page 121 of 164 | Khabarhub Khabarhub

‘झ्याम्मै आँखा झ्याम्मै’ लाई चोरीको आरोप

काठमाडौं – विराज भट्ट निर्देशित फिल्म ‘साङ्लो’ मा समावेश गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ लाई चोरीको आरोप लागेको छ । फिल्म रुद्रप्रियाका निर्देशक सुदीप भुपाल सिंहले गीतका शब्द चोरी गरेको आरोप लगाएका हुन् । सुदीपले महानगरीय प्रहरी परिसर, टेकुमा गीत चोरीको आरोप लगाउँदै उजुरी दिएका हुन् । उनले गीतको मर्म बिगारेर चोरी भएको र क्रेडिट पनि…