Live on
Your Voice, Your Power
काठमाडौं – पछिल्लो समय निश्चल बस्नेतलाई निर्देशकका रुपमा भन्दा बढी कलाकारका रुपमा दर्शकले चिन्न थालेका छन् । अब निश्चल र स्वस्तिमा खड्का स्टारर फिल्म ‘घामड शेरे’ कार्तिक ८ मा रिलिज हुँदैछ । यसअघि निश्चललाई फिल्म ‘प्रसाद’ मा पनि अभिनेताकै रुपमा देखिएको थियो । कुशल निर्देशक भनेर चिनिएका निश्चलले फिल्म ‘लूट’ निर्देशन गरेपछि तारिफमाथि तारिफ बटुले…