Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म ‘कबड्डी’ निर्देशन गरेपछि रामबाबु गुरुङले आफूलाई सफल निर्देशकका रुपमा चिनाए । पहिलो फिल्मले नै उनलाई चिनारी दियो । फिल्मले निर्देशकमा रामबाबुलाई मात्र होइन, अभिनेतामा दयाहाङ राईलाई पनि छुट्टै हाइप दियो । रामबाबुले त्यसपछि बनाएका फिल्म सबै उस्तै भएको आरोप भने आइरहन्छ । आरोप आइरहेका बेला निर्देशक गुरुङले भने आफूलाई पत्रकारले सबै फिल्म…