सिनेमा « Khabarhub

हिन्दी फिल्मको मारमा ‘घामड शेरे’, हलवालाले चित्तबुझ्दो शो नदिँदा पोस्टपोन्ड !

काठमाडौं – रिलिजको दुई दिनअघि चलचित्र ‘घामड शेरे’ को रिलिज मितिमा हेरेफेर गरिएको छ । निर्माण टिमले हल सञ्चालकहरुले पर्याप्त शो नदिँदा रिलिज मिति सार्नुपरेको बताएका छन् । यसअघि चलचित्र ‘घामड शेरे’ दशैँमा रिलिज हुने चर्चा थियो । पछि फिल्म कार्तिक ८ गते रिलिज हुने फाइनल भएको थियो । दशैँमा पनि फिल्म धेरै जुध्ने भएपछि…