सिनेमा « Khabarhub

त्रिनेत्रका अनाथ बालबालिकालाई ‘रातो टीका निधारमा’ को सहयोग

काठमाडौं – चलचित्र ‘रातो टीका निधारमा’ टिमले राजधानीको गोंगबुस्थित त्रिनेत्र फाउडेन्सनलाई सहयोग गरेको छ । प्रायः सिनेमाको प्रचारमा भेटिने निर्माण टिम मंगलबार भने त्रिनेत्र फाउन्डेसनमा भेटिएको थियो । ‘रातो टीका निधारमा’ टिमले त्यहाँ रहेका दृष्टिविहिन र अनाथ बालबालिकालाई नयाँ कपडा उपहार दियो । दशैँ नजिकिँदै गर्दा सहयोग पाउँदा अनाथ बालबालिका प्रफुल्ल देखिन्थे । सामाजिक सञ्जाल…